अर्थतन्त्र
विद्यालय जाँदा किताब बोक्न नपर्ने भएपछि विद्यार्थी खुसी
२०८० कार्तिक ३०, बिहीबार १५:४७
-माउण्टेन संवाददाता
२०८० कार्तिक ३०, बिहीबार १५:४७
गुलरिया नपा ११ को सिमामा विना चेकजाँच र नाममात्रको सोधपुछ जस्तै गरि भारतीय सीमाक्षेत्र लौकाही आउजाउ गर्छन स्थानीय र व्यापारी । भारतीय सीमा पारी अत्यधिक भिडभाड हुने गरेकाले दुवै देशका सुरक्षाकर्मीहरु गलत कार्य हुन नदिन दुवै पक्ष सम्वेदनशिल हुन जरुरी छ । भारतीय सामापारी लौकाहीमा नेपालीको चाप बढे सँगै गुलरिया बजार, सितलाबजार र मैनापोखर बजारमा व्यवसाय दशै र अहिले तिहारमा पनि सुनसान छन । तस्विर (माउण्टेनसमाचार)
२०८० कार्तिक २६, आईतवार १४:४१
-माउण्टेन संवाददाता
२०८० कार्तिक २६, आईतवार १४:४१
गुलरिया बजारमा भारतबाट आयात गरिएको प्लास्टिकजन्य फूलमालाको विक्रीबितरण निर्वाध रुपमा भइनै रहेको छ। तस्विर ( माउण्टेनसमाचार)
२०८० कार्तिक २६, आईतवार १४:१८
-माउण्टेन संवाददाता
२०८० कार्तिक २६, आईतवार १४:१८
माटोका दियो किन्ने ग्राहकको प्रखाइमा बर्दियाको सदरमुकाम गुलरियाको गणेशमान चोकमा। विद्युतीय सामग्रीको प्रयोग सँगै माटोका दियो बनाउने व्यवसाय ओझेलमा परेका छन। तस्विर (माउण्टेनसमाचार)
२०८० कार्तिक २६, आईतवार १३:५९
-माउण्टेन संवाददाता
२०८० कार्तिक २६, आईतवार १३:५९
अन्यत्रबाट पैठारी हुने फूलको जिम्मेवारी क्वारेन्टाइनले नलिने
२०८० कार्तिक २५, शनिबार ०७:३५
-माउण्टेन संवाददाता
२०८० कार्तिक २५, शनिबार ०७:३५
बर्दियाको ठाकुरबाबा बजारबाट १३ सय ४४ वटा प्लास्टिकका माला जफत
२०८० कार्तिक २४, शुक्रबार २२:५२
-माउण्टेन संवाददाता
२०८० कार्तिक २४, शुक्रबार २२:५२










