• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

  •  माउण्टेन संवाददाता
  • २०८३ बैशाख १०, बिहीबार १८:१९ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    भारतको जम्मु कश्मीर स्थित पहलगाममा मारिएका बुटवल उपमहानगरपालिका–४ का सुदीप न्यौपानेको सम्झनामा बैशाख ९ गते दीपप्रज्वलन गरिएको छ ।

    गत वर्ष न्यौपाने परिवार सहित भारतको जम्मु कश्मीरस्थित पहलगाममा घुम्न गएको बेला पाकिस्तानी आतंकवादीले हिन्दुमाथि हमला गर्दा न्यौपानेको ज्यान गएको थियो ।  भारतको जम्मु कश्मीर स्थित पहलगाममा मारिएका बुटवल उपमहानगरपालिका–४ का सुदीप न्यौपानेको परिवारलाई उचित क्षतिपूर्तिको दिलाउन नेपाल सरकारले पहल गर्नुपर्ने कपिलवस्तु निर्वाचन क्षेत्र नंम्बर ३ नेपाली काँग्रेसबाट निर्वाचित सांसद अभिषेक प्रताप सिंहले भने ।

    दिपप्रज्वलन कार्यक्रम कपिलवस्तु कृष्णनगर स्थित जागरुक स्थानीय युवाहरुले बुधबार साँझ न्यौपानेको सम्झनामा दीपप्रज्वलन गरेका हुन् । घटना भएको एक वर्ष पुरा भईसक्दा पीडित परिवारले क्षतिपूर्ति प्राप्त गर्न नसक्नु दुःखद रहेको स्थानीयको जनगुनासो छ।
    ‘गत बर्ष भारतको कस्मिरको पहलगाम भएको घटनामा आतंकवादीले हिन्दुलाई छानीछानी हत्या गर्दा घुम्न गएका हाम्रो नेपालका सुदिप न्यौपाने पनि परे,‘न्यौपानेलाई धर्म सोधेर गोली हानियो र पछि आतंकवादी संगठनले त्यस घटनाको जिम्मा लिएको हुँदा आतङ्क फैलाउने रणनीतिलाई अब बन्द गर्नुपर्ने समेत सांसद सिंहले बताए ।

    Post Views: 123
    प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार १८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.