फोटो ग्यालरी
श्री गुराँस नमुना माध्यमिक विद्यालय मधुवनको वार्षिकोत्सव कार्यक्रमको स्वागतमा पञ्चेबाजा प्रस्तुत पछि विश्राम गर्दै कलाकारहरु… तस्बिर- माउण्टेनसमाचार
२०८० फाल्गुन १, मंगलवार १६:००
-माउण्टेन संवाददाता
२०८० फाल्गुन १, मंगलवार १६:००
बर्दियाको मैनापोखर बाट धेरै दिन पछिको आज माघ १५ गते चम्किलो घाम
२०८० माघ १५, सोमबार ०९:५६
-माउण्टेन संवाददाता
२०८० माघ १५, सोमबार ०९:५६
नेपालगन्जको वीरेन्द्रचोक(धम्भोजी)मा आज चिसो सँगै हुस्सु ले जनजीवन कष्टकर
२०८० माघ ९, मंगलवार १०:१९
-माउण्टेन संवाददाता
२०८० माघ ९, मंगलवार १०:१९
पृथ्वीनारायण शाह को ३०२ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन
२०८० पुष २७, शुक्रबार १०:३६
-माउण्टेन संवाददाता
२०८० पुष २७, शुक्रबार १०:३६
डिभिजन वन कार्यालय बर्दियाको मानव वन्यजन्तु द्वन्द्वबाट बच्ने बचाउने बारेको सन्देश
२०८० मंसिर १४, बिहीबार २०:५७
-माउण्टेन संवाददाता
२०८० मंसिर १४, बिहीबार २०:५७
आज दीपावली का दिन बर्दियाको गुलरिया नगरपालिकाको खैरापुर चोक भिडभाड भएको मिठाई पसलमा मिठाई खरिद गर्दै स्थानीयहरु । तस्विर (माउण्टेनसमाचार)
२०८० कार्तिक २६, आईतवार १७:२६
-माउण्टेन संवाददाता
२०८० कार्तिक २६, आईतवार १७:२६
गुलरिया नपा ११ को सिमामा विना चेकजाँच र नाममात्रको सोधपुछ जस्तै गरि भारतीय सीमाक्षेत्र लौकाही आउजाउ गर्छन स्थानीय र व्यापारी । भारतीय सीमा पारी अत्यधिक भिडभाड हुने गरेकाले दुवै देशका सुरक्षाकर्मीहरु गलत कार्य हुन नदिन दुवै पक्ष सम्वेदनशिल हुन जरुरी छ । भारतीय सामापारी लौकाहीमा नेपालीको चाप बढे सँगै गुलरिया बजार, सितलाबजार र मैनापोखर बजारमा व्यवसाय दशै र अहिले तिहारमा पनि सुनसान छन । तस्विर (माउण्टेनसमाचार)
२०८० कार्तिक २६, आईतवार १४:४१
-माउण्टेन संवाददाता
२०८० कार्तिक २६, आईतवार १४:४१










