पृथ्वीनारायण शाह को ३०२ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन
पृथ्वीनारायण शाह को ३०२ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन
"पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा बाँके को खजुरा स्थित पृथ्वी चोकमा नेपाल को नक्सा बनाई पृथ्वीनारायण शाह को फोटोमा माल्यार्पण र दीप प्रज्वलन गरिएको थियो... "