फोटो ग्यालरी
लोकतान्त्रिक आन्दोलनमा निरन्तर कृयाशील दिवङ्गत पत्रकार कृष्णप्रसाद बस्याल (राकेश)को पार्थिव शरीरमा सम्मान स्वरूप नेपाली काग्रेशको चार तारे झण्डा ओढाउदै नेपाली काङ्ग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेपाली कांग्रेश लुम्बिनी प्रदेश सदस्य भेषराज पौडेल(भरत) लगायत नेताहरु ।
२०८२ असार ३२, बुधबार ०८:१८
-माउण्टेन संवाददाता
२०८२ असार ३२, बुधबार ०८:१८
बाँसगढी नगरपालिका वडा नम्बर ९ चिसापानी सामुदायिक भवनमा बाँसगढी नगरपालिका नगरप्रमुख खड्क बहादुर खड्का एवम् वडाध्यक्ष चन्द्रबहादुर शाही लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ असार २७, शुक्रबार १२:५९
-माउण्टेन संवाददाता
२०८२ असार २७, शुक्रबार १२:५९
बर्दियाको पुरानो साप्ताहिक बुधबार लाग्ने हाटबजार लालिबजार (हाल मधुवन) मा मधुवन नगरपालिका बाड नं २ स्थित महुवा गाँउकि नेपाली थारुले गाउँमा उत्पादित केरा बिक्रीका लागी ग्राहकको प्रखाइमा….
२०८२ असार २६, बिहीबार १९:२२
-माउण्टेन संवाददाता
२०८२ असार २६, बिहीबार १९:२२
जिल्ला प्रहरी कार्यालय बर्दियाको मातहतका प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक देखि प्रहरी जवान सबै एकसाथ सम्पूर्ण प्रहरी कर्मचारीहरु “उत्प्रेरणा अभिवृद्वि कार्यक्रम” अन्तर्गत प्रहरीहरुले बर्दिया राष्ट्रिय निकुञ्ज अबलोकन भ्रमण गरेका छन् । कार्यक्रम अन्तर्गत निकुञ्ज अवलोकन भ्रमणबाट प्रहरीहरुमा पूर्ण ताजकी रहने बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
२०८२ असार २२, आईतवार ०७:२९
-माउण्टेन संवाददाता
२०८२ असार २२, आईतवार ०७:२९
बारबर्दिया नगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय, बर्दियाको सहयोगमा बारबर्दिया नगरपालिका भित्रका महिला स्वंयम सेविकाहरुलाई १० दिने आधारभुत तालिम समापन समारोधमा नगरप्रमुख छविलाल थारु र स्वास्थ्य कार्यालय बर्दियाक प्रमुख नारायण चौधरीले स्वंयम सेविकाहरुलाई प्रमाणपत्र प्रदान गर्दै ।
२०८२ असार २२, आईतवार ०७:२२
-माउण्टेन संवाददाता
२०८२ असार २२, आईतवार ०७:२२
पछिल्लो क्रमामा ईलेट्रिक सवारी साधनको प्रयोग बढेसँगै बर्दियाका यात्रिहरुको सुविधालाई मध्यनजर गरेर बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीले ११ सिटे २ वटा नँया एसी जटित् सवारी साधान (भ्यान) भित्राएको छ । यात्रिको सुविधालाई मध्यनजर गर्दै थप १० वटा ईलेट्रिक भ्यान प्रालिमा भित्राउन लागिएको व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले जानकारी दिए ।
२०८२ असार २२, आईतवार ०७:०५
-माउण्टेन संवाददाता
२०८२ असार २२, आईतवार ०७:०५










