• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालेन सरकारमा हुनेछन् यी १४ मन्त्री

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १३, शुक्रबार ११:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र साह बालेनको मन्त्रीमण्डल आजै विस्तार हुने भएको छ । उनको मन्त्रीमण्डल १५ सदस्यीय हुने भएको छ ।

    बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

    शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

    त्यसअघि नेता साहलाई बिहान प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन भइरहेको हो ।

    रास्वपाको सरकारमा यस्तो हुनेछ १५ सदस्यीय मन्त्रीमण्डलः

    १. बालेन शाह — प्रधानमन्त्री
    २. स्वर्णिम वाग्ले — अर्थमन्त्री
    ३. शिशिर खनाल — परराष्ट्रमन्त्री
    ४. सुदन गुरुङ — गृहमन्त्री
    ५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
    ६. गनेश पौडेल — पर्यटन मन्त्री
    ७. अमरेश सिंह — उद्योग मन्त्री
    ८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
    ९. गीता चौधरी – कृषिमन्त्री
    १०. सस्मित पोखरेल- शिक्षा मन्त्री
    ११. निशा मेहता – स्वास्थ्य मन्त्री
    १२. सीता वादी – महिला बालबालिका मन्त्री
    १३. सोबिता गौतम- कानून मन्त्री
    १४. विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
    १५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 78
    प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार ११:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.