• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डोलप्रसाद अर्याल सभामुख बन्ने

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १३, शुक्रबार ११:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं / वालेन्द्र साह बालेन देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन प्रधानमन्त्री नियुक्त भएसँगै उनले दिउँसो शपथ ग्रहण गर्दैछन् ।

    उनलाई आज बिहानमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै उनले दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । आजै मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

    त्यस्तै सभामुखको पनि टुंगो लगाइएको बताइएको छ । रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रतिनिधि सभाको सभामुख बनाउने टुंगो लगाइएको छ ।

    उनी २०७९ साल माघमा २० दिनका लागि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए ।ृ

    अर्याल २०७९ माघमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पदबाट हटाएपश्चात् छोटो समयका लागि सो पार्टीको कार्यवाहक सभापति नियुक्त भएका थिए ।ृ नेपाली नागरिकता पुनm प्राप्त गरेपछि दुई दिनपछि लामिछाने पुनः सभापति चुनिएका थिए।ृे

    त्यसपछि पुनः लामिछाने सहकारी मुद्दामा कारागारमा रहँदा पनि कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए। अहिले लामिछाने कारागार मुक्त भएपछि पुनः उपसभापति पदमा कायम छन्।

    उनी दुई पटक श्रममन्त्री बनेका थिए। जेन–जी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनका लागि रास्वपाबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट उनी विजय भएका थिए ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 95
    प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार ११:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.