• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कहाँ करेक्सन गर्नुपर्ने हो, त्यो गरेर पार्टी सुधार गर्छौं : कांग्रेस प्रवक्ता चालिसे

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १३, शुक्रबार ११:३७ प्रकाशित
    नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै । तस्बिरः सनद अधिकारी/रासस
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले पार्टीलाई सुधार र रुपान्तरणका लागि बहस चलाउने भएको छ । पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।

    चुनावको परिणामपछि मिहिन ढंगले १६५ क्षेत्रमा अध्ययन गर्ने र सुधारका लागि विभिन्न क्षेत्र समेटेर बहस गर्ने बताए ।

    ‘माइक्रो रूपमा १६५ क्षेत्रमा कसरी मत माइग्रेसन भयो भनेर उम्मेदवारसँग सघन अध्ययन विश्लेषण गर्दै करेक्सन गर्नुपर्ने हो, जनताको के अपेक्षा हो, धेरै चीजहरू सुधार्ने कोसिस गर्दै छौं,’ उनले भने, ‘अप्रत्याशित चुनावी परिणाम हो । यस्तो कुरा राजनीतिमा आइरहन्छ । यसमा हाम्रो कमेन्टभन्दा पनि स्वीकारोक्ति प्रधान विषय हो ।’

     

     

     

    साभार सेतोपाटी

    Post Views: 113
    प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार ११:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.