• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले प्रशिक्षण दिने

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १२:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ललितपुरको कोपुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बुधवार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।

    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि बुधवारसम्म बसेको बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई प्रशिक्षित गर्ने तय गरेको हो। यसका साथै राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यहरूलाई समेत आगामी चैत १४ गते अभिमुखीकरण दिइने निर्णय भएको छ।

    अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, प्रक्रिया, प्राथमिकता र पार्टीको प्रतिज्ञाका बारेमा जानकारी दिइने कांग्रेसले जनाएको छ।

     

     

     

    साभार नागरिक

    Post Views: 83
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १२:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.