• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

साझा सहकार्यसहित नियमित महाधिवेशनमा जाऔँ, सबै समस्या समाधान हुन्छ : प्रकाशशरण महत

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १२:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता प्रकाशशरण मतले पार्टीको समस्या समाधानका लागि एकता र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

    नेता महतले निर्वाचन सम्पन्न भइसकेको र अदालती प्रक्रिया पनि अन्तिम चरणमा पुगेकोले अबको समयमा साझा सहकार्यसहित नियमित महाधिवेशनमा जानु उचित हुने बताएका हुन् ।

    बिहीबार जारी भिडियो सन्देशमा महतले भनेका छन्, ‘अब नियमित अधिवेशन गर्नका लागि पार्टीका सबै विशेष अधिवेशनमा जोडिएका र विशेष अधिवेशनमा नजोडिएको पार्टीको ठूलो पङ्क्ति शेरबहादुर देउवालगायत पार्टी पङ्क्तिले एउटा साझा विन्दु खोजेर नियमित अधिवशेन सम्पन्न गर्नका लागि एउटा आयोजिक समिति बनाएर कमन ओनरसिप सुनिश्चित गरेर अगाडि बढियो भने त्यो नियमित अधिवेशनबाट आएको नेतृत्वलाई सर्वस्वीकार्य मानेर अगाडि बढ्ने परिस्थिति हुन्छ ।’

    अहिले आ–आफ्नो हिसाबले अधिवेशन घोषणा गरेर जाँदा पार्टीको समस्या समाधान नहुने उनको भनाइ छ ।

    ‘२२ गतेको निर्णय कुरौँ, त्यसपछि पनि अबचाहिँ यो निर्णय आएको छ, त्यसको बाबजुद हामी एक हुन जरुरी छ, एक हुनका लागि यसरी जान जरुरी छ र नियमित अधिवेशनमा साझा सहकार्य र हिस्सेदारीका साथ अधिवेशन गर्ने निकायलाई विश्वास गर्ने वातावरण बनायौँ भने सबै समस्याको समाधान हुन्छ’, उनले भने ।

     

     

     

    साभार शिलापत्र

    Post Views: 72
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १२:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.