• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

क्यान्सर पीडितलाई यातायात कर्मीहरु द्वारा आर्थिक सहयोग

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ११, बुधबार ११:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चैत्र १० गते / बर्दिया जिल्लाका यातायात श्रमिकहरूले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन्।
    करिब एक महिनाअघि फागुन महिनामा मात्र क्यान्सर रोगको प्रमाणित भएपछि आर्थिक अवस्थाले गर्दा उपचार गर्न नपाएका गुलरिया नगरपालिका वार्ड नम्बर ४ निवासी रमेश कुमार चन्दलाई आर्थिक सहयोग गरेका छन् ।
    विगत २१ वर्षदेखि यातायात श्रमिकको रुपमा कार्यरत रहेका रमेश चन्दलाई क्यान्सर रोग भएको जानकारी प्राप्त भएपछि उपचारका लागि आर्थिक समस्या भएकोले सम्पूर्ण यातायात व्यवसायी र श्रमिक लगायतले मिलेर आर्थिक सहयोग गरिएको बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष रवि मल्ल ठकुरीले बताए ।
    सबैले मिलेर करिब ४५ हजार रुपैयाँ सहयोग गरेको ठकुरीले जानकारी दिए।
    हाल रोगको उपचारका लागि पाँच लाख रुपैयाँ चाहिने हुँदा साथीहरुले सहयोग गरेकोमा क्यान्सर पीडित रमेश कुमार चन्दले धन्यवाद दिएका थिए।
    आर्थिक अवस्था कमजोर हुँदा चन्दले आर्थिक सहयोग जुटाइरहेका छन्। चन्द्रको मुख भित्र क्यान्सर देखिएको छ।

    Post Views: 108
    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार ११:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.