• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

छ पार्टी राष्ट्रिय दल बन्ने पक्का, एक करोड चार लाख ९५ हजार मत गन्दा कसलाई कति ?

  •  माउण्टेन संवाददाता
  • २०८२ फाल्गुन २६, मंगलवार २०:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / प्रतिनिधि सभाको निर्वाचनमा छ पार्टीले राष्ट्रिय दलको मान्यता पाउने पक्का भएको छ । फागुन २१ को निर्वाचनबाट चार वर्षअघि गठित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको इतिहासकै उच्च मतसहित शीर्ष स्थानमा रहेको छ ।

    यसअघिको निर्वाचनको पहिलो दल नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ ।

    जेन-जी आन्दोलनपछि बनेको श्रम संस्कृति पार्टी छोटो अवधिमै पाँचौँ स्थानमा रहेर राष्ट्रिय दल बन्न सफल भएको छ ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने छैटौँ स्थानमा झरेको छ । उसले आफूलाई मुस्किलले राष्ट्रिय पार्टी बनाउन सफल भएको छ ।

    जनता समाजवादी पार्टी जसपा भने सुरक्षित भएन । त्यस्तै पहिलो पटक सहभागी राष्ट्रिय परिवर्तन पार्टी पनि सुरक्षित हुन सकेन ।

    १ करोड ४ लाख ९५ हजार २१८ सदर मत गणना हुँदा रास्वपाले ५० लाख ३३ हजार ६९१ मत प्राप्त गरेको छ ।

    कांग्रेसले १७ लाख ५ हजार २०४ मत पाएको छ । त्यस्तै एमालेले १४ लाख २१ हजार २६२ मत पाएको छ । नेकपाले ७ लाख ७५ हजार ५३ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ६२ हजार १७४ मत प्राप्त गरेको छ । राप्रपाले ३ लाख २६ हजार १७४ मत पाएको छ ।

    जनता समाजवादी पार्टी नेपालले १ लाख ७२ हजार ९७० मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार ८४८ मत पाएको छ ।

    जनमत पार्टीले ७७ हजार ८६९ मत पाएको छ ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 115
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार २०:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.