• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वप्रकाश शर्माको प्रश्न : ०६४ को जसरी गल्ती गर्ने कि ०७० मा जसरी विवेक पुर्‍याउने ?

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार १८:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इतिहासको हरेक मोडमा कांग्रेसले देशलाई निकास दिने सामर्थ्य प्रस्तुत गरेको गरेको बताएका छन् । उपसभापति शर्माले अब भिन्न पुस्तासँग पनि समन्वय गरेर देशलाई आजको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्‍याउने क्षमता कांग्रेसले राख्ने बताए ।

    बुधवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले अहिलेको अवस्थामा नेपाली मतदाताले गम्भीर भएर लिनुपर्ने समेत बताए ।

    उनले भने, ‘संविधानसभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो । आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुपर्छ । ०६४ मा झैँ गल्ती गर्ने कि ०७०मा झैँ विवेक पुर्‍याउने ? किनकि मुल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्‍याउन सक्छ भन्ने हो ।’

    उनले यसलाई ऐतिहासिक तथ्यका आधारमा केलाउन र बुझ्न जरुरी रहेको समेत बताए ।

     

     

     

    साभार रातोपाटी

    Post Views: 149
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार १८:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.