• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सीमा सहजीकरण समितिको मासिक बैठक सम्पन्न

  •  हरि गुरुङ्ग
  • २०८२ भाद्र १५, आईतवार १२:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा अवस्थित सीमा सुरक्षा बल (वि.ओ.पी.) धनौरा वर्दियामा सीमा सहजीकरण समितिको समन्वय मासिक बैठक सम्पन्न भएको छ ।

    सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक गणेश प्रसाद आचार्य लाई मधुवन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा सीमा सहजीकरण समितिका संयोजक नारायण मल्लले वडा का वस्तुस्थिति का बारेमा जानकारी दिनुभएको थियो । गठन गरिएको सीमा सहजीकरण समितिले विविध विषयहरुमा छलफल गरी कार्यान्वय गर्ने गरी सीमा ईलाकामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सूचना आदानप्रदानका साथ लागूऔषध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, अवैध चोरीपैठारी लाई नियन्त्रण गर्ने निर्णय भएको सीमा सहजीकरण समितिका संयोजक एवं बडा अध्यक्ष मल्लले जानकारी दिए ।

    कार्यक्रममा सीमा सहजीकरण समितिका सदस्यहरु नेपाल पत्रकार महासंघका कोषाध्यक्ष हरी गुरुङ्ग, साना हात नेपालका उजेली चौधरी र स्थानीय राजु गिरीका साथ वडा सदस्य राम बहादुर थारु, नागरिक समाज अगुवा बरघर फूलाराम थारु, मधुवन नगरपालिका बडा नं ३ धनौरामा अवस्थित प्रहरी चौकी धनौराका प्रहरी सहायक निरीक्षक लोकेन्द्र आरसी, सशस्त्र प्रहरी नायब निरीक्षक राजन न्यौपाने लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

    Post Views: 237
    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.