• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वच्छ वातावरणका लागि रुख विरुवाको संरक्षण आवश्यक

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र १३, शुक्रबार ११:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्षायामको सुरुवातसगै विभिन्न प्रकारका बोट विरुवा लगाउने क्रन सुरु भएको छ । लविभिन्न पालिकाहरु, वडा कार्यालय, संघ संस्था, युवा क्लब, आमा समूह, विद्यार्थी सङ्गठन लगायतका संस्था समूहहरुको सकृयतामा बोटविरुवा लगाइने गरिएको पाइन्छ । सडक किनार, नदी किनार, शिक्षण संस्था लगायत अन्यत्र पनि खाली जमिन हेरेर विभिन्न प्रकारका विरुवा रोप्दै गरेको दृष्य जतासुकै देख्न सकिन्छ । विरुवा रोप्ने कार्यक्रमको आयोजना गर्ने कतिपयले त विरुवा रोप्ने कार्यक्रमलाई प्राचारात्मक बनाएको पनि पाइन्छ ।

    वातावरण संरक्षण र ठाउको सौन्दर्य अभिवृद्धि गर्ने दृष्टिले विरुवा रोप्ने कार्यक्रम अत्यन्तै सकारात्मक छ । हामी सबैले यस्ता कार्यक्रमहरुलाई प्रोत्साहित गर्नु पर्छ ।
    विरुवा रोप्दै गर्दा त्यससग जोडिएको ती विरुवाको संरक्षण र रेखदेखको पाटो तर्फ भने कसैको पनि ध्यान पुगेको देखिदैन । जुन रुपमा बृक्षारोपण भइ रहेको छ, त्यही रूपमा संरक्षण पनि गर्न सकेको भए हरियालीले सर्वत्र ढाक्ने थियो तर वोट लागाउनेहरुको ध्यान संरक्षणमा जान सकेको छैन । समुदायमा पनि वोटविरुवा संरक्षण गर्ने दायित्व साझा हो भन्ने चेतना निर्माण गर्न सकिएको छैन । यस विषयमा पनि अब सोचिनु पर्छ ।बोट लागाउनु मात्र प्रमुख कुरा होइन, विरुवा बचाउने र बढाउने काम पनि त्यतिकै महत्वपूर्ण काम हो । सरोकारवालाले सचेत हुन आवश्यक छ ।

    Post Views: 159
    प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ११:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.