• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘शी लिड्स आइकन’को दोस्रो संस्करणका लागि उपप्रमुख भट्टराई छनोट

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र १२, बिहीबार ०८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजनीतिमा महिलाको सहभागिता र नेतृत्व प्रवद्र्धन गर्ने उद्देश्यले ‘कल्प इम्पावर वेमेन नेपाल’ले “शी लिड्स आइकन”को दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि मध्य ठाकुरबाबा नगरपालिकाको नगर उपप्रमुख बिना कुमारी भट्टराई छनोटमा परेकी छन् ।


    देशभरका स्थानीय तहमा निर्वाचित महिला प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूमध्येबाट ३१ जना छनोट भएकोमा बर्दियाकी महिला उपप्रमुख भट्टराई रहिकी छन् ।
    “शी लिड्स आइकन” कल्प इम्पावर वेमेन नेपालको ‘राजनीतिमा महिला’ परियोजना अन्तर्गतको कार्यक्रम हो । दोस्रो संस्करणका लागि १३१ जना महिला जनप्रतिनिधिले आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पूरा भएका १११ आवेदनमाथि मूल्यांकन गरिएको थियो ।

    नेतृ अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चड्ढा र लैंगिकता तथा समानता विशेषज्ञ सरु जोशी रहेको निर्णायक मण्डलले ३१ जनालाई छनोट गरेको थियो ।
    प्रदेशगत रूपमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेश बाट ४ र सुदूरपश्चिम प्रदेशबाट ५ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोटमा परेका छन् ।

    आयोजक संस्था कल्पकी अध्यक्ष पुजा कोइरालाका अनुसार छनोट भएकाहरु मध्येबाट ७ जनालाई आइकन घोषणा गरिनेछ । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट गरिनेछ ।

    Post Views: 185
    प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार ०८:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.