• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पानी परीक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र ६, शुक्रबार ०९:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्ज र बर्दियाका ५ वटा पालिकाबीच विहीबार एक कार्यक्रमका बीच पानी परीक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    युके एड र वाटर एडको आर्थिक सहयोगमा सञ्चालित वास गेन्स परियोजना सञ्चालन भएका बर्दियाका गुलरिया, ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिका र खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्जबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    पालिकाभित्रका विद्यालय तथा अन्य सार्वजनिक खानेपानी स्रोतहरूको निमित पानीको गुणस्तर परीक्षणलाई सहज र दिगो बनाउने उद्देश्यले समझदारी गरिएको हो ।
    समझदारी पत्रमा पालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृतहरु र खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्जका प्रमुख इन्जिनियर देवेन्द्र झाले हस्ताक्षर गरेका छन् ।

    पालिकाले पानी परीक्षणका लागि योजना निर्माण, बजेट व्यवस्थापन गर्ने, पानीको नमुना संकलनमा सहयोग गर्ने, पानी परीक्षण प्रतिवेदनको आधारमा सुधारात्मक तथा रोकथामका कार्यहरु सञ्चालन गर्ने । परीक्षण प्रतिवेदनलाई अमिलेखीकरण गर्ने र खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्जले स्थानीय तहले उपलब्ध गराएको पानी परीक्षण तालिकाअनुसार परीक्षणको व्यवस्था मिलाउने, परीक्षणका लागि नमुना संकलन गर्ने राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानी परीक्षण प्रतिवेदन उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ ।

    Post Views: 185
    प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार ०९:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.