• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

न्यु ल्याण्ड एकेडेमीमा किशोरावस्था र यौन–प्रजनन स्वास्थ्यबारे प्रभावकारी सचेतना कार्यक्रम

  •  गणेशप्रसाद वली
  • २०८२ भाद्र ५, बिहीबार ११:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    किशोरकिशोरी र अभिभावक हरूमा यौन तथा प्रजनन स्वास्थ्यबारे सही ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ मधुवन नगरपालिका–८ स्थित न्यु ल्याण्ड एकेडेमीमा आज विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेका कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा. इन्द्रनिल घोषले सहजीकरण गर्दै किशोरावस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका साथै यौन तथा प्रजनन स्वास्थ्यका संवेदनशील पक्षहरूबारे विस्तृत प्रस्तुति दिए ।


    डा. घोषले किशोरावस्था जीवनको महत्वपूर्ण चरण भएकाले यस समयमा सही जानकारी, सुरक्षित अभ्यास र खुला संवाद आवश्यक हुनेमा जोड दिए । उनले विद्यालय र अभिभावकको सक्रिय भूमिकाले मात्र किशोर/किशोरी हरूलाई स्वास्थ्य जोखिमबाट जोगाउन सकिने बताए ।

    कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालयका शिक्षक–कर्मचारी तथा समुदायका प्रतिनिधि हरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रम अत्यन्तै उपयोगी र जीवनोपयोगी भएको प्रतिक्रिया दिएका छन् ।


    न्यु ल्याण्ड एकेडेमीका प्रीन्सिपल बिनोद चन्दले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक चेतनामूलक यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने बताएक छ्न ।

    Post Views: 215
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ११:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.