• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्रोत साझेदारी प्रभावकारी बनाउन कार्यशाला

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र ३, मंगलवार ११:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको गेरुवा गाउँपालिकामा स्रोत साझेदारीलाई प्रभावकारी बनाउन सामुदायिक वन उपभोक्ता समूहहरूसहितका स्थानीय समूहहरूको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरिएको छ ।

    गेरुवा गाउँपालिकाको समन्वयमा, प्लान इन्टरनेशनल नेपाल र वि–ग्रुपको साझेदारीमा सञ्चालित विपद् पूर्व तयारी, उत्थानशीलता तथा सवलीकरण (प्रयास) परियोजना अन्तर्गत उक्त कार्यशाला सम्पन्न भएको हो ।

    परियोजना फोकल पर्सन लक्ष्मी प्रसाद शर्माका अनुसार कार्यशालाको उद्देश्य विपद् पूर्वतयारीमा क्षमता विकास गर्नु, समुदायको उत्थान–शीलता बढाउनु, स्रोत साझेदारीमा सहभागिता र सहकार्य प्रवद्र्धन गर्नु, सबलीकरण तथा नेतृत्व विकास गर्नु, योजना निर्माण र संस्थागत दिगोपना मा स्रोत साझेदारीलाई समाहित गर्नु तथा व्यावहारिक अभ्यास र अनुभव आदान–प्रदान गर्नु रहेको थियो ।

    गाउँपालिकाका छवटै वडाका विभिन्न वन उपभोक्ता समूह तथा समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यशालाको सहजीकरण बलराम सिग्देलले गरेका थिए ।
    सहभागीहरूलाई समुदायस्तरमा जोखिमका संकेतक पहिचान गर्ने, स्रोतहरूको साझा प्रयोग तथा दिगो व्यवस्थापनमा सहयोग पुग्ने विषयमा अभिमुखीकरण गरिएको थियो । यसका माध्यमबाट स्थानीय समूहहरूले सामूहिक निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउने, स्रोत परिचालन मा सहजता ल्याउने र विपद् जोखिम न्यूनीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    Post Views: 209
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ११:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.