• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सामुदायीक उत्थान मञ्चको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन सितापति सर्वसम्मत

  •  संजय आचार्य
  • २०८२ श्रावण २८, बुधबार ११:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सामुदायीक उत्थान मञ्चको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेसनबाट सामुदायीक उत्थान मञ्चको अध्यक्ष पदमा पुन सितापति चौधरी सर्वसम्मत चयन भएकी छिन ।

    साउन २६ गते राजापुरको सरस्वती सामुदायीक वनको भवनमा भएको कायक्रमका सामुदायिक उत्थान मञ्चमा सदस्यहरुले पुन सितापति चौधरीलाई पुन अध्यक्ष पदमा सर्वसम्मत गरेका हुन ।

    कार्यक्रममा सामुदायिक उत्थान मञ्च सस्थाका सह–सचिव प्रमिला थारुले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि कार्यक्रम र योजनाका बारेमा जानकारी दिनुभयो ।

    लामो छलफल पछि अध्यक्ष पदमा सर्वसम्मति सितापती चौधरी को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
    कार्यक्रमका राजापुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष राजकिरण चौधरीले नेतृत्वदायी संस्था भएको कारण पदाधिकारीहरूले आफ्नो नेतृत्वलाई प्रखर बनाएर संगठनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । नवगठित कार्यसमितिलाई थारु महिला उत्थान केन्द कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले शुभकामना तथा बधाई व्यक्त गर्दै संस्थालाई बलियो बनाउँदै स्थापित संस्थाहरूको सिकाइलाई आधार बनाएर अगाडि बढ्न सुझाव दिइन ।

    थारु महिला उत्थान केन्द्र, गुलरिया ले विगत तीन वर्षदेखि लुर्थन विश्व फिडरेसनको आर्थिक सहयोगमा राजापुर नगरपालिकाका वडा नं.४, ७, ८ मा समुदाय शक्तिकरण तथा विकासका लागि २६ वटा कृषि समूह, ५ वटा समुदायस्तरिय विपद् व्यवस्थापन समिति, ३ वटा वडा स्तरीय समुदायमा आधारित संस्था, १ वटा सामुदायीक उत्थान मञ्च र १ वटा अपाङ्गता उत्थान केन्द्र मार्फत स्थानीय सरकारसँग समन्वय गरी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    Post Views: 281
    प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार ११:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.