• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृषकहरुलाई व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेति तालिम

  •  अजय चापागाई
  • २०८२ श्रावण २८, बुधबार ११:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वैकल्पिक जिविकोपार्जनका लागि स्थानीय कृषकहरुलाई व्यावसायीक तरकारी तालिम दिइएको छ । उज्यालो नेपालको आयोजना, जेड.एस.एल. नेपालको आर्थिक सहयोग र ठाकुरबाबा नगरपालिकाको समन्वयमा साउन २७ गते र साउन २८ गते दुई दिने जिविकोपार्जनका लागि व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेति तालिम संचालन गरिएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने बताए ।

    ठाकुरबाबा नगरपालिका भित्रका रहेका स्थानीय कृषकहरुलाई आय–आर्जनमा जोड्ने उद्देश्यका साथ गठन गरिएका ठाकुरबाबा नगरपालिका वडा नं २ मा गठन गरिएको सत्घरुवा वैकल्पिक जिविकोपार्जन समुह र तिनघरुवा वैकल्पिक जिविकोपार्जन समुहका आवद्ध भएका कृषकहरुलाई व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेति तालिममा सहभागिता रहेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    तरकारी खेति तालिम लिए पछि मौसमी तथा बेमौसमी तरकारी उत्पान गरि थोरै भए पनि हामी जस्ता कृषकहरुले उत्पादन गरेको तरकारी बिक्रिवितरण गरि जिवि–कोपार्जनका लागि आएआर्जन हुने सत्घरुवा वैकल्पिक जिविकोपार्जन समुह चित्रप्रसाद पाण्डेले बताए । दुई दिने सम्म संचालन हुन मौसमी तथा बेमौसमी तरकारी खेती तालीममा करिव ३० जना सहभागि रहेको छ ।

    तालिम लिए पछि आफुले लिएको तालिम अरुलाई पनि सिकाएर सामुहिक तरकारी खेति गर्न समेत सकिने तिनघरुवा जिविकोपार्जन समुहका अध्यक्ष रमेश चौधरीले भने । कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं २ का बडाअध्यक्ष कमल प्रसाद चपाई, रामनगर मध्यवर्ती उपभोक्ता समितिका सचिव बिष्णु बहादुर शाही लगायत स्थानीयहरु को सहभागिता रहेको थियो ।

    Post Views: 240
    प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार ११:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.