• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जन्मदिनमा कपडा किन्न पाएको पैसाबाट शैक्षिक सामाग्री सहयोग

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २७, मंगलवार १२:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एक विद्यालयमा अध्ययनरत बालिकाले जन्मदिनमा आमाले कपडा किन्न दिएको पैसाले विद्यालयका साना भाईबहिनीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन ।
    जनचाहना आधारभूत विद्यालय डुम्रेनी ठाकुरबाबा नगरपालिका बाड नं १, कक्षा ८ मा अध्ययनरत मनिषा जैसीले साउन २६ गते आफ्नो जन्मदिनको अवसर पारेर आमाबाट पाएको रकमबाट विद्यालयलाई कुचो, डस्टर र साना भाईबहिनीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेकी हुन ।


    विद्यार्थी जीवनबाटै असल अभ्यास र व्यवहार परिवर्तनको सुरुवात गरी असल संस्कार तथा व्यवहार परिवर्तन सहितको शिक्षा प्रदान गर्ने अभियानमा लागेको जनचाहना आधारभूत विद्यालय डुम्रेनी ठाकुरबाबा १, बर्दियाका विद्यार्थीहरुले जन्मदिनमा केक काट्ने, चक्लेट बाँड्ने जस्ता फजुल खर्चहरु कटौती गर्दै जन्मदिनको अवसरमा विद्यालय सरसफाईका लागी आवश्यक कुचो,डस्टर,सावुन तथा विपन्न साथीभाईलाई कापी, कलम प्रदान गरेर मनाउने गरेको प्रधानाध्यापक यज्ञ नेपालले बताए ।
    आफ्नो जन्मदिनको अवसरमा यस अघी पनि कक्षा ८ का विद्यार्थी कमल माझी र कक्षा २ का विद्यार्थी निर्मल थापाले विद्यालयलाई अत्यआवश्यक पर्ने सामाग्रीहरु जस्तै डस्विन, कुचो र साबुन लगाएतका सामाग्रीहरु प्रदान गरी जन्मदिन मनाएका थिए ।
    यसैविच बिद्यालयमा सरसफाई तथा शैक्षिक सामग्री प्रदान गरेर उदाहरणीय रूपमा जन्मदिन मनाएकि जनचाहना आधारभूत विद्यालय डुम्रेनीकि छात्रा मनिषा जैसीलाई ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आएको अवसर पारेर ठाकुरबाबा नगरपालिकाका उपप्रमुख विना भट्टराई सहितको उपस्थितिमा शैक्षिक सामग्री प्रदान गरेर जन्मदिन मनाईएको छ ।
    यस्ता किसिमका कार्यले विद्यार्थीहरुमा समेत सेवा दायित्वको भावना जाग्रीत हुने हुदा यस्ता कार्यलाई प्रोत्साहन गर्नु पर्ने समेत प्रधानाध्यापक नेपालले भने ।

    Post Views: 429
    प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलवार १२:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.