• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजापुर हाजबजारमा तरकारीहरुको बिषादी जाच

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २१, बुधबार १०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खाद्य गुणस्तर तथा प्रविधि कार्यालय नेपालगंज र राजापुर नगरपालिका बीचको सहकार्यमा राजापुरस्थित मंगलबार हाटबजारमा विषादी जांच तथा अनुगमन कार्य सम्पन्न भएको छ।

    अनुगमन टोलीले बजारमा बिक्रीका लागि ल्याइएका तरकारी तथा फलफूलमा प्रयोग गरिएका विषादीको मात्रा परीक्षण गरेको थियो। अनुगमन कार्यको उद्देश्य उपभोक्तालाई सुरक्षित, विषादीमुक्त तथा गुणस्तरीय खाद्य वस्तु सुनिश्चित गर्नु रहेको जनाइएको छ।

    राजापुर नगरपालिकाका रोजगार संयोजक रमेश पोख्रेलका अनुसार, अनुगमन टोलीले विभिन्न व्यापारीहरूसँग प्रत्यक्ष संवाद गरी विषादी प्रयोगबारे जानकारी लिएको र केही स्थानमा तुरुन्तै प्रयोग परीक्षण समेत गरिएको जानकारी दिए । “हामीले बजारमा उपलब्ध तरकारी तथा फलफूलको स्याम्पल संकलन गरी मोबाइल ल्याब प्रयोग गरेर विषादीको अवशेष परीक्षण गरेका थियौं,” संयोजक पोख्रेलले भने, “सामान्यतः तरकारीहरूमा विषादीको मात्रा सहनीय सीमाभित्र देखिएको छ, तर केही वस्तुहरू माथि थप परीक्षण आवश्यक देखिएको छ।”

    तरकारी र फलफूल परिक्षण लागी नमुना लिई नेपालगञ्ज लगिएको खाद्य अनुसन्धान अधिकृत एक राज बुढाथोकीले बताए ।
    स्थानीय व्यवसायीहरूलाई सचेत पार्दै, भविष्यमा विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गरिएको छ। साथै, नगरपालिकाले यस्ता अनुगमन गतिविधिहरू नियमित रुपमा सञ्चालन गर्ने बताइएको छ। अनुगमन कार्यक्रममा खाद्य प्रविधिक, नगर प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    Post Views: 231
    प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १०:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.