• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उद्योग वाणिज्य संघ गुलरियाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझायो

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण १६, शुक्रबार १७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाले जिल्लामा हाल देखिएका विभिन्न समस्याहरुको समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेललाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

    संघका अध्यक्ष देवेन्द्र पाण्डेको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको  टोलीले नेपाल–भारत खुला सिमाना व्यवस्थापन, सीमा पारिको बजारले स्थानिय व्यापारमा पारेको असर, राजस्व असुलीमा देखिएको समस्या तथा कृषिमा मलखादको अभाव लगायतका विषयमा तत्कालीन ध्यानाकर्षण गराएको हो।

    अध्यक्ष पाण्डेले सीमा क्षेत्रमा अवैध व्यापारको रोकथाम, व्यवस्थित बजार व्यवस्थापन, मलखादको सहज आपूर्तिका लागि स्थानीय प्रशासनको सहकार्य अत्यावश्यक रहेको बताए। प्रतिनिधिमण्डलले हालसालै बर्दियामा कार्यभार सम्हाल्न आएका प्रजिअ पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ।

    प्रजिअ पौडेलले व्यवसायीहरुको जायज मागलाई सम्बोधन गर्न प्रशासन तत्पर रहने आश्वासन दिएका छन्।

    Post Views: 457
    प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार १७:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.