• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एसइइ पछिको पढाइमा सचेत बनौ

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण १६, शुक्रबार ०७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरे पश्चात् नतिजालाई लिएर शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरु विभिन्न प्रकारका प्रतिक्रियाहरु व्यक्त हुन थालेका छन् । नेपालको संविधान २०७२ ले विद्यालय स्तरीय शिक्षाको अधिकार स्थानीय तह लाई दिएको छ । अहिले प्रकाशित नतिजाको सफलता र कमजोरीलाई लिएर स्थानीय तहको नेतृत्वको कार्यकुशलताका बारेमा समेत चर्चा हुन थालेको छ । गत बर्षको तुलनामा यस पटक एसईईमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक ६१ प्रतिशतभन्दा बढी विद्यार्थीले ग्रेडिङ सूचीमा आफू लाई सुनिश्चित गरेका छन् । यो सफलता गत बर्षको तुलनामा १४ प्रतिशतले बढी हो । गत बर्ष एसईईमा प्रकाशित नतिजामा विद्यार्थीको कमजोर ग्रेडिङ हुँदा शिक्षा क्षेत्रमा निराशा छाएको थियो । यस बर्ष देखिएको सफलताले सरोकारवालामा आशाको सञ्चार भएको छ । सार्वजनिक विद्यालय ले देखाएको प्रगति पनि यस बर्ष संतोषजनक छ । ननग्रेडिङमा रहेका विद्यार्थीहरुलाई गेडिङ सूचीमा स्तरोन्नति गर्ने चुनौती भने अझै टड्कारो छ । जे होस् यस बर्षको सफलता आशा लाग्दो छ, आगामी बर्षमा यसलाई अझ बढाउदै एसईईलाई फलामे ढोका ठान्ने पुरानो सोचलाई बदल्न आवश्यक छ । यस पछि विद्यार्थीले रोज्ने विषयका लागि समेत सरोकारवाला सबैले सचेत हुनु आवश्यक छ।यसका लागि नियमित, क्रमबद्ध र सामुहिक प्रयत्न अनिवार्य छ ।

    Post Views: 323
    प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार ०७:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.