• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षा कचहरीमा विद्यार्थीको आवाज : विद्यालयमा सरसफाई, महिनावारी स्वच्छता र अपांगमैत्री पूर्वाधार माग

  •  संजय आचार्य
  • २०८२ श्रावण १६, शुक्रबार ०७:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया नगरपालिकामा सञ्चालित शिक्षा कचहरी कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा गुणस्तरीय शिक्षासँगै खानेपानी, सरसफाई, महिनावारी स्वच्छता तथा अपांगमैत्री पूर्वाधारको माग गरेका छन् ।


    नेपाल प्रजनन स्याहार केन्द्र राष्ट्रिय अपांग महासंघ नेपालको प्राविधिक तथा वाटर एड नेपाल को आर्थिक सहयोगमा, बेस संस्था मार्फत सञ्चालित वास गेन्स परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

    कचहरीमा सहभागी विद्यार्थी हरूले विद्यालयमा जिर्ण शौचालय, खेल मैदानको अभाव, बर्खायाममा मैदानमा पानी जम्ने समस्या, अपांग विद्यार्थीको पहुँच नहुँदा भोग्नु परेका कठिनाइ लगायतका विषय मा धारणा राख्दै तत्काल समाधानको माग गरे ।

    कार्यक्रममा गुलरिया नगर उपप्रमुख सावित्रा गौतम, शिक्षा शाखा प्रमुख सतिस यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका प्रति– निधिहरूको सहभागिता रहेको थियो ।

    विद्यार्थीका जिज्ञासाहरूको जवाफ सम्बन्धित अधिकारीहरूले कार्यक्रममा नै दिएका थिए । परियोजना संयोजक जगदीश चौधरीले आगामी योजनाहरूको जानकारी दिँदै अपांग विद्यार्थीका लागि विशेष पहल गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा वास गेन्स परियोजना सञ्चालन भएका र नभएका विद्यालयहरूको अवस्था, चुनौती तथा सुधार सम्भावना समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

    Post Views: 278
    प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार ०७:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.