• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अन्तराष्ट्रिय बाघ दिवस बर्दियामा विभिन्न कार्याक्रम गरि मनाईयो

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण १४, बुधबार १५:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तराष्ट्रिय बाघ दिवसको अवसरमा बर्दियामा विभिन्न कार्याक्रम गरि मनाईएको छ । बाघ चित्रकला प्रर्दशनी, वन्यजन्तु र मानव बिच सहअस्तित्व बारे अन्तरक्रिया, बाघ संरक्षण ¥याली, अनुहारमा बाघको आकृती बनाउने लगाएका गतिविधि गरिएको हो ।


    विश्व बाघ दिवसको अवसर पारी नयाँ पुस्तालाई संरक्षण र बाघको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका सदस्य रामराज ढकालले जानकारी दिए ।

    ‘जबसम्म समुदाय संरक्षण काम लाग्दैन । तबसम्म संरक्षण काममा विभिन्न अवरोध आउन सक्छ । त्यसकारण नयाँ पुस्तालाई संरक्षणका कुरा बुझाउन बाघ दिवसको अवसर पारेर विभिन्न कार्याक्रम गरिएको छ ।’ ढकालले भने ।

    कार्यक्रममा बीबीएस मेमोरियल स्कुल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वारा, जय लर्ड बुद्ध स्कुल, जगदम्बा माध्यामिक विद्यालय मढेलाका विद्यालयहरुका सैयौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    Post Views: 211
    प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार १५:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.