• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पहिचान नखुलेको पुरुषको शव फेला

  •  अजय चापागाई
  • २०८२ श्रावण ८, बिहीबार १४:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया स्थित बढैयाताल गाउँपालिका वडा नम्बर ४ मानखोलामा एक पुरुषको शव फेला परेको छ ।

    स्थानियले पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरि शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।

    मृतकको हुलियामा उमेर अन्दाजी ५०–५५ वर्षको पुरुष रहेको शवको उचाई ५ फिट ५ ईन्च वर्ण कलसाउँदो रहेको प्रहरी जनाएको छ । मृतक व्यक्तिले माथि खरानी रङ्गको जेन्स कुर्ता, भित्र रातो गन्जी तल खरानी रङ्गको हाफ पाइन्ट (कड्डु) र टाउकोमा कालो भातगाउँले टोपी लगाएको प्रहरी नायव उपरीक्षक डमरपालले बताए ।

    शवलाई चिनेका आफन्त वा सम्बन्धित व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय बर्दिया वा नजिकको कुनै पनि प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क गर्न डमरपालले अनुरोध गरेका छन् ।

    Post Views: 186
    प्रकाशित मिति: २०८२ श्रावण ८, बिहीबार १४:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.