• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

“नेपाली जनातालाई रैतिदेखि नागरिक बनाउन बि.पि.ले खोलेको कांग्रेस पार्टि हो” – ने.का. सहमहामन्त्री राठौर

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण ८, बिहीबार १०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली जनतालाई रैतिदेखि नागरिक बनाउन नेपाली कांग्रेस पार्टि बि.पि.ले खोल्नुभएको नेपाली कांग्रेस केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठौरले बताएका छन ।


    साउन ७ गते बुधबार चुरे क्याम्पसको हलमा विपिको ४३ औं स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा नेपाली कांग्रेस बर्दिया क्षेत्र न २(क)द्वारा आयोजित राजनिति चिन्तन विषयक कार्यक्रममा बोल्दै सहमहामन्त्रि राठौरले “बि.पि.ले आफू प्रधानमन्त्रि हुन खोलेकोपार्टि होइन्, देशका जनतालाई रैतिबाट नागरिक बनाउन खोलेको पार्टि हो ।” उनले भने ।

    विपिले नेपालमा दासप्रथा रहेको समयमा नेपालमा राणाहरुको जहानिय शासनका विरुद्ध नेपाली कांग्रेसले लड्नका लागि हाम्रा आदर्णिय नेता बि.पि. कोईरालाले नेपाली कांग्रेस पार्टि स्थापना गर्नुभएको हो ।” राठौरले भने ।

    देश र जनतालाई कसरी दासबाट निकाल्न सकिन्ट भनेर बि.पि कोईराला, सुवर्ण सम्शेर, गणेशमान सिंह, कुशुन जीले पार्टि स्थापना गरेको बताए ।

    नेपाली जनताको हक र हितमा सदैव काम गर्ने पार्टिलाई कम्युनिष्टहरुले राजीनतिक स्वार्थ का लागि खराब व्याख्या गर्ने गरेको आरोप लगाए । “ नेपाली कांग्रेस स्थापना नै जनतालाई अधिकार सम्पन्न गराउनु भएकोले हाम्रो पार्टि जनतालाई झुँट बोलेका छैनौँ, ढाटेका छैनौँ, ढगेका छैनौँ नेपाली जनतालाई जे गर्न सकिन्छ त्यहि बोल्ने गरेका छौँ उनले भने ।

    कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सभापति अरुणप्रकाश सिंह राठौर, सचिव जग्गा प्रसाद पाण्डे, नेपाली कांग्रेस बर्दिया क्षेत्र न २ (क) का सभापति डवलसिंङ साउद, बर्दिया जिल्ला समन्वय समिति प्रमुख सुर्य बहादुर बिष्ट लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 284
    प्रकाशित मिति: २०८२ श्रावण ८, बिहीबार १०:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.