• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

१ सय ४६ आत्महत्याको घटना

  •  अजय चापागाई
  • २०८२ श्रावण ५, सोमबार १८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियामा आर्थिक बर्ष २०८१/०८२ मा आत्महत्या गर्नेको संख्या १ सय ४६ जना रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।


    साउन ४ गते आईतबार जिल्ला प्रहरी कार्यालय बर्दियाले पत्रकार भेटघाट कार्याक्रममा गत आर्थिक बर्ष २०८१/०८२ को तथ्याङ्क अनुसार १ सय ४६ जनाको आत्महत्या घटना दर्तामा झुण्डीयर आत्महत्या घटना १ सय २९ जना र विष सेवन गरि आत्महत्या गर्नेको सख्या १७ जना गरि १ सय ४६ जनाको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।

    यसरी तथ्याङ्कलाई आधार मानेर हेर्दा झुण्डिएर, विष सेवन गरेर प्रत्यक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्यामा वृद्धि भइरहेको प्रहरी उपरीक्षक खनालले भने ।

    आत्महत्यालाई न्यूनीकरण गर्न सबैले सहयोग गर्नुपर्ने साथै आत्महत्याका धेरै कारणमध्ये मानसिक रोगका कारण, आर्थिक अवस्थाको कारणले समेत आत्महत्या संख्या बढ्दो रहेको खनालले बताए । समाजमा आत्महत्याको कारणहरू हेर्दा सामाजिक सञ्जाल र सामाजिक सञ्जालको दुरुपयोग, बाल विवाह, बहु विवाह जस्ता कारणले पनि आत्महत्या बढेको समेत खनालले जानकारी दिए ।

    Post Views: 273
    प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १८:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.