• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा लागुऔषध ओसारपसारमा संलग्न २ सय १६ जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण ५, सोमबार १७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया / बर्दियामा लागुऔषध औसार–पसारमा संलग्न २ सय १६ जना लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।


    आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न किसिमका लागुऔषधका साथ बर्दिया प्रहरीले २ सय १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

    पछिल्लो क्रममा बर्दिया प्रहरीले लागुऔषध कारोवार र सेवनकर्ता विरुद्ध सिमामा आउजाउमा कडाइ गरे संगै प्रहरीले अधिकांश सिमा नाक बाट लागुऔषध कारोवारी र सेवनकर्ता पक्राउ पर्ने संख्यामा बृद्धि भएको छ । लागुऔषध सेवनकर्ता हरुलाई नियन्त्रणका लागि गत आर्थिक बर्षमा लागुऔषध कारोवार र सेवनकर्ता विरुद्ध ३ महिने बिषेश अभियान समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले चलाएको थियो । साथै बर्दिया प्रहरीले जिल्ला भरि लागुऔषध बिरुद्ध विद्यालय हरुमा, समुदायहरुमा र सिमावर्ती क्षेत्रमा जनचेतनामुलक सचेतना कार्यक्रम हरु समेत संचालन गरेको थियो ।

    लागुऔषध औसारपसारमा संलग्न पक्राउ परेकाहरु मध्यमा सबभन्दा बढि लागु्औषध ब्राउनसुगर सहित १ सय ८४ जना पक्राउ परेको र चरेश सहित ५ जना, अफिम सहित ४ जना, गाँजा सहित ६ जना, क्यापसुल सहित ४ जना, सिरप सहित १ जना र ट्यावलेट सहितमा १२ जना गरी २ सय १६ जनालाई प्रक्राउ गरिएको खनालले बताए ।
    पक्राउ परेकाहरुबाट बरामत भएको लागुऔषधहरुमा ब्राउन सुगुर १ सय ४४ ग्राम ८ सय ९६ मि.ग्रा., चरेश २ के.जि १ सय ६ ग्राम ८ सय मि.ग्रा., अफिम २१ कि.ग्रा. ५ के.जि. ७० ग्राम ३ सय मि.ग्रा, गाँजा ५ के.जि ८ सय ७१ ग्राम १ सय ८० मि.ग्रा, क्यापसुल २६ पिस, सिरप २ बोतल, ट्यापलेट १ सय १८ गोटा रहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

     

    Post Views: 290
    प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १७:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.