• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दिया नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २९, आईतवार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।


    बारबर्दिया नगरपालिका परिसरमा असार २७ गते सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले चालु आर्थिक वर्षमा भएको कामको समीक्षा र आगामी आर्थिक वर्षका लागि रचनात्मक सुझाव जिज्ञासा राखेका थिए ।कार्यक्रमको जवाफदेही वक्ता नगरपालिकाका नगरप्रमुख छवि लाल थारुले सेवाग्राहीबाट आएका सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गर्दै जाने बताए ।

    बारबर्दिया नगरपालिकाका नगरप्रमुख, नगरउपप्रमुख, वडा अध्यक्ष एवम् वडा सदस्यहरु, बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् शाखा प्रमुख तथा कर्मचारीहरु, स्थानीय नागरिक, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा सेवाप्रवाह, योजना कार्यान्वयन, चुनौती तथा समाधानका उपायबारे खुलेर छलफल गरिएको थियो ।

    Post Views: 265
    प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.