• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महामन्त्री थापा भन्छन् – ८२ चैतसम्म १५ औँ महाधिवेशन, भ्रातृसंस्थाको अधिवेशन गुटविहीन

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २५, बुधबार ०९:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ‌/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशन आगामी चैतभित्र गर्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।


    पार्टीको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम दिन सोमबार बोल्दै उनले अहिले पनि पार्टीको महा–धिवेशनका लागि काम भइरहेको भन्दै अर्को केन्द्रीय कार्यसमिति बैठकले महासमितिको मिति तोक्ने बताए ।

    यसैलाई आधार बनाउँदै उनले जिम्मेवार नेताले बाहिर भाषण गर्दा महाधिवेशनको काम नै केही भएको छैन भनेर नबोल्न पनि आग्रह गरेका छन् ।
    उनले भ्रातृ संस्थाहरुको हुन बाँकी महाधिवेशन पार्टीले नै जिम्मा लिएर सबै नेताहरु सक्रिय भएर गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले सबै नमिलेसम्म भ्रातृ संस्थाको लामो समय रोकिएको अधिवेशन गर्न गाह्रो हुने भन्दै पार्टीको गुप उपगुटको रोग भ्रातृ संस्थामा सर्न नदिन आग्रह गर्दै अब हुने अधिवेशनलाई गुटविहीन फ्री छोड्नु्पर्ने बताएका छन् । उनले विभिन्न विषयमा आफ्नो सम्बोधन गरेका छन् ।

    Post Views: 290
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०९:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.