• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संरक्षण नहुदा कुरुप बन्दै ताराताल

  •  मोहन वली
  • २०८२ असार २२, आईतवार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ मा अवस्थित २ बिगाहा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताराताल संरक्षणको अभावले जलकुम्भी र लेउँले कुरुप बन्दै गएको छ ।


    समुन्द्री सतह देखि १४६ मिटरको उचाईमा अवस्थित यो ताल पूर्व पश्चिम लाम्चो आकारमा २ विगाहा क्षेत्रफलमा फैलिएको ताललाई हाल कुनै पनि निकाय, स्थानीय सरकारले समेत तालको सरसफाई र संरक्षण गर्नका लागि वास्ता नगरेकाले कुरुब बन्दै गएको स्थानीय ऋषि काफ्लेले बताए ।

    सदरमुकाम गुलरिया वाट झण्डै १२ किलोमिटरको पश्चिम दिशातिर रहेको यस तालमा ६५ प्रकारका विभिन्न जातका चरा चुरिङ्गीहरु जसमध्ये ४ प्रकारका विदेशी चराहरु समेत तालको रमणीयले आउने समेत उनले बताए ।

    स्थानीयबासि राम चौधरीका अनुसार तालको नामकरणका वारेमा पनि केही ऐतिहाँसीक कुरा झल्किएको यस ठाउँमा आकाश बाट तारा खसेर तालको निमार्ण भएको त्यहि तारा आकारको ताल भन्दा भन्दै कालान्तरमा गएर ताराताल नाम रहन गएको हो । भनी उनले जानकारी दिए ।

    चौधरीका अनुसार यस्तो मनमोहक ताललाई, उचित तरिकाले यसको संरक्षण, ब्यब– स्थापन र बिकास गर्ने हो । भने एउटा कहलिएको पर्यटकिय स्थल बन्नुका साथै यस तारातालले बर्दियाकै नाम राख्ने दावी समेत गर्नुभयो ।

    Post Views: 304
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०७:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.