• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आफ्ना मन्त्री बर्खास्तीमा परेपछि रेशम चौधरीले भने – हामी प्रतिपक्षीमा बस्छौं, संघमा पनि राजीनामा दिन्छौं

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २०, शुक्रबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ÷ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भोलिदेखि आफूहरू प्रतिपक्षीमा बस्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि संरक्षक चौधरीले आफूहरू प्रतिपक्षीमा बस्ने बताएका हुन् ।


    ’यो गठबन्धन प्रदेशमा मात्र सीमित होइन । हामी संघदेखि प्रदेश सम्म सरकारसँग गठबन्धन गरेका छौं । तर, आज मुख्यमन्त्री ले दादागिरी शैलीमा हाम्रा मन्त्री लाई बर्खास्त गरेका छन् । यो पार्टीलाई सैह्य हुँदैन । हामी प्रतिपक्षीमा जान्छौं,’ संरक्षक चौधरीले बताए ।

    उनले संघीय सरकारबाट पनि आफूहरू फिर्ता हुने बताए । उनले पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई राजीनामा गर्न लगाउने बताए । ’मुख्यमन्त्रीको यो शैली ठीक भएन । हामी संघबाट पनि सरकारबाट बाहिरिन्छौं । हाम्रो पार्टीबाट जानुभएका राज्यमन्त्रीले राजीनामा गर्नुहुन्छ,’ उनले भने ।

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । यसअघि राजीनामा गर्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री चौधरी लाई बर्खास्त गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

     

     

     

    साभार/अन्नपूर्ण

    Post Views: 267
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०७:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.