• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिकाले तिन थान मोटरसाईकल प्रहरीलाई हस्तान्तरण

  •  अजय चापागाई
  • २०८२ असार १७, मंगलवार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा नगरपालिकाले मानव वन्यजन्तु द्धन्द न्यूनिकरण र विपद् व्यवस्थापन गर्न बर्दिया प्रहरीलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।प्रहरीलाई अति आवश्यक देखिएकोले मोटरसाईकल प्रहरी लाई दिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । लम्सालका अनुसार “प्रहरीले गस्ति, मानव वन्यजन्तु द्धन्द न्यूनिकरण, विपद् लगायतमा छिटो छरितो ढंगले अप्रेशन गर्न सहजहोस् भन्ने उद्देश्य ले केहि थान मोटरसाईकल प्रहरी लाई हस्तान्तरण गरिएको हो”

    ठाकुरबाबा नगरपालिकाले हस्तान्तरण गरेको मोटरसाईकलको प्रयोगले अपराध न्यूनिकरणमा ठुलो काम गर्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एवम् प्रहरी उपरीक्षक केदार खनालले बताए । खनालका अनुसार “हाल भएको मोटरसाईकल पुराना भएकोले घटनास्थलमा पुग्न कठिनाई भएको थियो । ठाकुरबाबा नगरपालिकाकाले दिएको तिन थान मोटरसाईकल प्राप्त भएपछि अपराध न्यूनिकरणमा धेरै ठुलो काम गर्ने मदत पुग्ने छ ।”
    प्राप्ती भएको मोटरसाईकलका भरपुर उपयोग गर्न ईलाका प्रहरी कार्यालय भुँरिगाउलाई निर्देशन समेत खनालले दिएका थिए ।

    Post Views: 285
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०९:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.