बाँसगढी नगरपालिका बाड नं ९ मा रहेको लालिगुराँस माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश पौडेलले आफ्नो जन्मोत्सवलाई सामाजिक कार्यमा समर्पित गर्दै विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न ९ जन विद्यार्थिहरूलाई स्कूल पोसाक वितरण गरेका छन् ।