• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवनका असहाय बाल बालिकाहरुलाई भेरी अस्पतालमा निःशुल्क उपचार ः डाक्टर रिसाल

  •  हरि गुरुङ्ग
  • २०८२ असार १७, मंगलवार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित पथ्थरबोझीमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा आवासीय रहेका असहाय अभिभावक विहिन बालबालिकाहरुलाई भेरी अस्पताल नेपालगञ्जमा निःशुल्क उपचार हुने भएको छ । अस्पतालका वरिष्ठ चिकित्सक पेट तथा कलेजो विशे–षज्ञ तथा मधुवन नगरपालिका बर्दियाका स्वास्थ्य सल्लाहाकार डाक्टर संकेत कुमार रिसालले विद्यालयमा भेटघाट कार्यक्रमा क्रममा उनीहरुलाई उपचार नि–ःशुल्क गरिने बताएका हुन् ।

    डा. रिसालले आवासीय असहाय अभिभावक विहिन बालबालिकाका स्वास्थ्य शिक्षाका बारेमा चाँसो समेत लिनु भएको छ । मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटलाई धन्यवाद दिनुहुँदै धेरै पुण्यको काम पालिकाले गरेको बताए । यसलाई दिगो राख्न सकेसुनमा सुगन्ध हुने डा. रिसालको सुझाव छ । २०७५ साल जेठ महिनादेखि ५ जना असहाय बालबालिकाबाट शुरुआत गरेको विद्यालयमा हाल ४० जना असहाय बालबालिका रहेका छन् ।

    विद्यालयमा २८ जना छात्र र १२ जना छात्रा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधाना–ध्यापक घन राज खत्रीले जानकारी दिए । आवासीय असहाय अभिभावक विहिन बालबालिकाहरुलाई खा–द्यन्न, शैक्षिक सामाग्री विभिन्न संघसंस्था, व्यक्तिगत लगायत मधुवन नगरपालिकाले समेत ठूलो सहयोग गरेको उहाँको भनाई छ । भेट्घाट कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, वडा नं १ का वडाध्यक्ष मीन बहादुर थापा, प्रअ लगायत विद्या–लयका शिक्षकहरूको सहभागीता थियो ।

    Post Views: 158
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.