• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षा विधेयक टुङ्ग्याउने अन्तिम तयारी (विधेयकमा गरिएको परिमार्जनका बुँदा सहित)

"विधेयक माथि शिक्षामन्त्री रघुजी पन्तले पेश गरेको मन्त्रालयको धारणालाई समेत समेटेर परिमार्जनका बुँदा तयार पारिएको हो । "
  •  माउण्टेन संवाददाता
  • २०८२ असार १३, शुक्रबार ०९:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौ / विद्यालय शिक्षा विधेयकका विवादीत विषयमा सहमती खोज्न गठित उपसमितिले यस अघि तयार पारेको प्रतिवेदनमा परिमार्जन गरिएको छ । विधेयक माथि शिक्षामन्त्री रघुजी पन्तले पेश गरेको मन्त्रालयको धारणालाई समेत समेटेर प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको संयोजकत्वमा बनेको *परामर्श तथा समन्वय उपसमितिले परिमार्जनका बुँदा तयार पारेको हो ।

    संसदीय उपसमिति र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पेश गरेको धारणामा नयाँ प्रस्ताव तयार गरेर समितिले विधेयकलाई अन्तिम रुप दिने अन्तिम तयारी गरेको छ ।

    विधेयकलाई टुङ्गोमा पुर्याउन खोजिएको समितिका सभापति थापाले बताए ।

    ‘सहमती भएमा सकेसम्म आजै (बिहीबार दिउँसो एक बजे बस्ने समितिको बैठकमा) विधेयक टुङ्ग्याउन खोजेका छौँ’ उनले भने ।

    विधेयकलाई टुङ्गोमा पुर्याउन समितिका सभापति थापाको संयोजकत्वमा बनेको *परामर्श तथा समन्वय उपसमितिले तयार पारेको परिमार्जनका बुँदा जस्ताको त्यस्तै :

    समितिले तयार गरेको प्रस्तावमा निजी विद्यालय कम्पनिमै रहने र नयाँ पनि कम्पनि ऐन अनुसार खोल्न पाउने, इसीइडी विद्यालय तहमा बनाए पनि पढाउने सहजकर्तालाई शिक्षकको मान्यता दिइएको छैन । सामुदायिक विद्यालयको इसीइडी दुई वर्षको बनाउने र निजीको लाई छाडा छाड्ने गरी सहमती गरिएको छ ।

    Post Views: 194
    प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ०९:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.