• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुणस्तरीय बाल शिक्षाको प्रवद्र्धनका लागि बर्दियाका सात विद्यालयलाई सामग्री हस्तान्तरण

  •  संजय आचार्य
  • २०८२ असार १३, शुक्रबार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बालबालिकाको शिक्षामा गुणस्तरीय र प्रविधिमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्य सहित बाँके युनेस्को क्लबले बर्दियाका सात विद्यालयमा बाल विकास कक्षा व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।


    प्लान इन्टरनेशनल नेपाल एवम् बाँके युनेस्को क्लबको समन्वयमा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाभित्रका विद्यालयहरूमा शैक्षिक समाग्रि वितरण गरेको हो । विद्यालयहरूलाई स्मार्ट टेलिभिजन, खेलकुद सामग्री, शैक्षिक चार्ट, फर्निचर, कार्पेट, कुसन, ढकिया लगायत सामग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका उपनिर्देशक तथा सशक्त बालिका परियोजना प्रमुख गोविन्द प्रसाद लामिछानेले बताए । लामिछानेका अनुसार “यस पहलले समावेशी र प्रविधिमा आधारित सिकाइको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।”


    सामग्री प्राप्त गर्ने विद्यालयहरूमा शम्भु शरण मावि खैरापुर, त्रिशक्ति मावि कमलपुर, जानकी मावि सिर्काेहिया, गौरीशंकर मावि डल्ला, गणेशपुरस नेपाल राष्ट्रिय मावि भैसाही, नेपाल राष्ट्रिय मावि पडरिया र मुक्त कमैया आधारभूत विद्यालय, जनतानगर रहेका क्लबका प्रमुख संरक्षक प्रावेज अली सिद्दिकीले बताए । सिद्दिकीका अनुसार प्रत्येक विद्यालयलाई झन्डै १ लाख ७७ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ ।

    त्रिशक्ति माविका प्रधानाध्यापक दीपेश गुप्ताले समाग्रीप्रति आभार प्रकट गर्दै यसले कक्षाकोठा व्यवस्थापन सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा टेवा पु¥याउने बताए ।


    गौरी शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी प्रसाद चौधरीले शैक्षिक सामाग्रीले विद्यार्थिहरुलाई विद्यालयमा आउने बतावरण श्रृजना गरी सिकाइमा महत्वपूर्ण योजदान हुने बताए । ‘रमाइलो बातावरण र उत्कृट शैक्षिक सामाग्रीले पक्कै पनी वालवालिकालाई रमाइ रमाई सिख्ने बातावाण बन्दै जाने छ’ प्रधानाध्यापक चौधरीले बताए ।

    Post Views: 256
    प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ०८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.