• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राहत कोष स्थापनाको लागि करेलिया उपभोक्ता समितिलाई चेक हस्तान्तरण

  •  कमल बहादुर खड्का
  • २०८२ असार २, सोमबार २०:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेट.एस.एल. नेपाल को सहयोग उज्जालो नेपाल द्वारा संचालित राहत कोष स्थापनाको लागि करेलिया उपभोक्ता समितिलाई चेक हस्तान्तरण गरिएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको करेलिया उपभोक्ता समिती लाई रु ६ लाख ९६ हजार रुपैया बराबरको चेक बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार राम ले हस्तान्तरण गर्नु भएको छ ।

    वन्यजन्तुको आक्रमणमा परि घाईते तथा मृत्यु भएका परिवारहारुलाई राहत निर्देशिका अनुसार पाउने रकम केही समय ढिलो तथा प्रक्रिया मिलाउदा समय लाग्ने भएका कारण पीडित परिवारलाई तत्काल रकम को अभाव हुन नदिन यो राहत कोष स्थापना गरिएको करेलिया उपभोक्ता समितीका अध्यक्ष राज कुमार अधिकारीले बताए ।

    पीडित को अबस्था हेरि केही समय पछि फिर्ता हुने गरि रु ५० हजार देखि १ लाख सम्म रकम कोषबाट चलाउन सकिने अध्यक्ष अधिकारीले बताउनु भयो ।उक्त कार्यक्रममा बारबर्दिया नगरपालिका ७ का वडा अध्यक्ष इन्द्रबहादुर थारु , उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने ,बर्दिया राष्ट्रिय निकुञ्ज पुर्व वरिष्ठ संरक्षण अधिकृत रमेश थापा,लगाएतको उपस्थित रहेको थियो ।

    Post Views: 276
    प्रकाशित मिति: २०८२ असार २, सोमबार २०:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.