• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किशोर–किशोरीहरूका लागि यौन तथा स्वास्थ्य शिविर सञ्चालन

  •  अजय चापागाई
  • २०८२ जेष्ठ ३१, शनिबार १५:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य चौकीमा शनिबार किशोर–किशोरीहरूका लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा शिविर सञ्चालन गरिएको छ ।

    ‘सशक्त बालिका परियोजना’ अन्तर्गत प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा, बाँके युनेस्को क्लबको प्राविधिक सहकार्य र नेपालगन्ज मेडिकल कलेज, बाँकेको प्राविधिक समन्वयमा, बढैयाताल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकदिने यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सञ्चालन गरिएको हो ।

    शिविरमा कुल १ सय ६८ जना सहभागी भएर स्वास्थ्य सेवा लिएका छन । स्वास्थ्य सेवा लिएका मध्ये केहीलाई थप उपचार आवश्यक परेको हुँदा नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको आयोजनक बढैयाताल गाँउपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेले जानकारी दिए ।

    शिविर सञ्चालन अघि औपचारिक कार्यक्रममा बढैयाताल गाँउपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले महिला दिवशका दिन र्याली निकाल्नु भन्दा किशोरी एवम् महिलाहरुको लागि यौन तथा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताईन ।

    शिविरमा यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श सेवा, ओपिडी सेवा, महिला स्वास्थ्य परीक्षण तथा ल्याब सेवा प्रदान गरिएको बाँके युनेस्को क्लबका उप–निर्देशक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिए । लामिछानेले भने शिविरले किशोरीहरूमा यौन र प्रजनन स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने छ उनले बताए।

    स्थानीय युवती तथा किशोरीहरूका लागि लक्षित सेवा शिविरले समुदायमा स्वास्थ्य पहुँच सुनिश्चित गर्न मद्दत पुगेको बढैयाताल गाउँपालिका वडा न ८ का अध्यक्ष तेजनाथ पौडेलले बताए ।

    Post Views: 237
    प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार १५:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.