• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाँके युनेस्को क्लबको आयोजनाामा बर्दियामा युवा भेला सम्पन्न

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ ३०, शुक्रबार १७:५४ प्रकाशित
    ???????
    • अ-
    • अ
    • अ+

    “युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिताः सबैको मानव अधिकारको सुनिश्चितता” भन्ने मूल नारासहित बर्दिया जिल्लामा एक महत्वपूर्ण युवा भेला सम्पन्न भएको छ । सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब एवम् प्लान इन्टनेसनल नेपालको संयुक्त आयोजनामा भएको उक्त भेलामा गुलरिया, मधुवन, बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिकाबाट करिब ४० जना युवा तथा किशोरीहरूको सहभागिता रहेको थियो ।


    बिहिबार भएको कार्यक्रममा युवा तथा किशोरीहरूले स्थानीय तहमा योजना छनोट, तर्जुमा प्रक्रिया तथा सातवटा चरणहरूमा युवाको भूमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, नीति कार्यान्वयनको आवश्यकता लगायत विषयमा विस्तृत छलफल र परामर्श गरिएको कुरा बाँके युनेस्को क्लबका उप–निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताए ।

    ???????

    भेलामा प्रमुख सहजीकरणको भूमिका निर्वाह गरेको बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछाने र प्रकाश उपाध्यायले युवालाई नीतिगत बहस, अधिकारको रक्षा र स्थानीय सरकारसँगको सम्वाद लगाएतका युवा तथा किशोरीहरुको लागि योजना छनोट सम्बन्धी परामर्श दिएका थिए ।
    भेलामा सहभागी युवाहरूले संविधान, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ अनुसार स्थानीय सरकारलाई युवामैत्री नीति तथा कार्यक्रम लागु गर्न सहभागी युवाहरू स्वास्तिका खड्का, राज सिंह थारु, मनिषा थारु र पूजा थारुले ज्ञापनपत्र पनि बुझाएका थिए । उक्त ज्ञापनपत्र मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाट, गुलरिया नगर उपप्रमुख सावित्रा गौतम, योजना विकास अधिकृत मुकुन्द अर्याल लगायत जिम्मेवार अधिकारीहरूलाई हस्तान्तरण गरिएको थियो ।

    सहभागी स्थानीय सरकार प्रमुख तथा उप–प्रमुखहरूले युवाहरूको मागलाई गम्भीरतापूर्वक लिँदै आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

    Post Views: 331
    प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १७:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.