• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अनलाईन टिभि पत्रकार संघ बर्दियाको तदर्थ समितिमा संयोजक राजेश कुर्मी चयन

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ २५, आईतवार १८:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियामा अनलाईन टिभि पत्रकार संघमा राजेश कुर्मीको संयोजकमा तदर्थ समिति गठन भएको छ ।


    शनिबार गुलरियामा भएको प्रथम जिल्ला अधिवेशनबाट राजेश कुर्मीको संयोजकमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिका सदस्यहरुमा क्रमश नारायण गुरुङ्ग, जिबन सुनार, अजय चापागाई, सुमित्रा थारु, हिरामोती चौधरी र कुष्ण प्रसाद भुषाल रहेको कुरा संयो– जक राजेश कुर्मीले बताए ।
    तदर्थ समितिले अनलाईन टिभि पत्रकार संघ(नेपाल) को विधान अनुसार सदस्यता वितरण गरी निर्वाचन मिति तय गर्ने जिम्मेवारी रहेको कुरा संयोजक कुर्मीले बताए ।

    कार्यत्रममा अनलाई टिभि पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारी र नेपाल पत्रकार महासघका पूर्व–अध्यक्ष राजेन्द्र प्रसाद धितालले गरेको थिए । त्यसैगरी नेपाल पत्रकार महासघ बर्दियाका सचिव यज्ञ प्रसाद सापकोटा, बुद्धिचाल संघ बर्दियाका सचिव सागर चापागाई अनलाईन टिभिमा काम गर्ने पत्रकार लगाएतहरुको उपस्थिती रहे– को थियो ।

    Post Views: 689
    प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार १८:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.