• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

फेकोफन बर्दियाको १५ औं जिल्ला परिषद सम्पन्न

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १८, आईतवार १४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) जिल्ला शाखा बर्दियाको १५ औं जिल्ला परिषद जेठ १६ गते बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

    जिल्लामा छरिएर रहेका सामुदायिक वन उपभोक्ता समुह हरुलाई एकिकृत गरि सामुदायिक वन उपभोक्ताहरुको अधिकारको लागि पैरवी गरि संगठित भई एक सशक्त भई सामुदायिक वन उपभोक्ताहरुको हकहितमा कार्य गरिरहेको संस्था सामुदायिक वन उपभोक्ता महासंघ बर्दिया रहेको सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष गोपाल प्रसाद चौधरीले बताए ।

    बर्दिया जिल्लामा २ सय ९१ वटा सामुदायिक वन रहेकोमा सामुदायिक वन उपभोक्ता महासंघ बर्दियामा हाल सम्म २ सय ७१ वटा मात्र आवद्घ समुह रहेका छन भने यी मध्य ६० वटा महिला समुह रहेका छन । बर्दिया जिल्लाको ८ पालिका मध्य ७ पालिकामा स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ गठन गरिसकेको समेत जिल्ला अध्यक्ष चौधरीले जानकारी दिए ।

    हाल बर्दियाको गुलरियामा रहेको भवन तत्कालिन अध्यक्ष नवराज ढुङ्गानाको नेतृत्वमा जग्गा खरिद भएको र त्यसपछि तत्कालिन अध्यक्ष महम्मद कर खाँ को नेतृत्वमा भवन निर्माण गरिएको थियो ।

    जिल्ला भित्रमा सबै सामुदायिक वनहरुबाट करिव ३ लाख ९० हजार भन्दा बढि प्रतक्ष्य रुपमा स्थानीय लाभाङ्गीग रहेको समेत चौधरीले भने । हालका समस्या हरुमा वन्यजन्तुको आक्रमण दिनानुदिन बढ्दो क्रममा रहने हुदा समस्या रहको समेत चौधरीले जानकारी दिए । वन्यजन्तु आक्रमण दिनानुदिन बढ्दै जानु विकराल समस्या रहेको उनले बताए । भोलिका दिनमा एक वन उद्यम संचालन गरि स्वरोजगार गर्ने र सामुदायिक वन तथा ताल तलैयाका माध्यमबाट पर्यापर्यटन विकास गर्ने योजना रहेको समेत चौधरीले बताए ।

    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बर्दियामा कोषाध्यक्ष रामेश्वर रिमालले गत आर्थिक बर्षको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा फेकोफन नेपालका केन्द्रिय उपाध्यक्ष महम्मद कर खा, गुलरिया नगरपालिकाका उपप्रमुख सावित्री गौतम लगायत जिल्ला भरि रहेका सामुदायिक वनमा आवद्घ प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 278
    प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १४:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.