• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया अस्पतालको २४ घण्टा सेवामा लाग्ने छु — अध्यक्ष यादव

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १८, आईतवार १३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया अस्पतालको सेवामा आफुले २४ घण्टा नै समय दिने नव–नियुक्त बर्दिया जिल्ला अस्पताल बर्दिया विकास समितिका अध्यक्ष रविन्द्र कुमार यादवलले बताएका छन ।


    जेठ १६ गते शुक्रबार पदभार ग्रहण गर्ने क्रममा अध्यक्ष यादवले “आफु राजनितिक नियुक्तिबाट आए पनि पार्टिले सेवा गर्नका लागि बर्दिया अस्पतालको अध्यक्ष मनोनित गरेकोले जनताको सेवा गर्नका लागि आफु तत्पर रहेको र सेवा भावनाका साथ आएको स्पष्ट पार्दै २४ सै घण्टा सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दछु” यादवले भने ।

    आफुले एक्लै केहि गर्न नसक्ने हुदाँ अस्पतालको अवस्थाको बारेमा यस अस्पतालमा कार्यरत डाक्टरहरु, नर्सहरु, कर्मचारीहरु र यस अस्पतालमा विगतमा अध्यक्ष भएर कार्य गरिसकेका पुर्व अध्यक्षहरु र जिल्ला भित्रका हरेक राजनितिक दलहरु संगको निरन्तर सहजिकरण गरेर बर्दिया अस्पताललाई अझै राम्रो सेवा प्रभावका लागि हातेमालो गरेर मात्र अगाडी बढ्ने समेत अध्यक्ष यादवले बताए ।
    पदभार ग्रहण कार्यक्रममा गुलरि–या नगरपालिकाका नगरप्रमु्ख मुक्तिनाथ यादवले भने “अस्प–तालको पछिल्लो प्रगति प्रति आफुलाई खुसी लागेको र नगरपालिकाले निरन्तर रुपमा सहयोग गर्दै आएको साथै आगामी दिनमा अझ प्रभावकारी सहकार्य गरि निरन्तर अस्पताललाई सहयोग गरिरहने समेत नगरप्रमु्खले भने ।
    हाल बर्दिया अस्पतालमा ८ विधाका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत र अन्य स्टाफमार्फत सेवा प्रवाह गरिरहेको छ ।

    Post Views: 315
    प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १३:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.