• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लम्बिनी प्रदेशले ग¥यो ठाकुरबाबा नगरपालिका सँग नवप्रवर्तन सम्झौता

"‘दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी ः कृषिको रूपान्तरणमा हामि सवैको साझेदारी’ "
  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १५, बिहीबार १३:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्रदेश सरकार र ठाकुरबाबा नगरपालिकाबीच नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि औपचारिक सम्झौता भएको छ ।

    ‘दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी ः कृषिको रूपान्तरणमा हामी सबैको साझेदारी’ कार्यक्रमका साथ ठाकुरबाबा नगरपालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।

    मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरण र प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यले नवप्रवर्तन योजना ल्याइएको जानकारी दिए । उनले नागरिकको जीवनस्तर उकास्न कृषिमा रूपान्तरण, उद्यमशीलता र पर्यटन प्रवद्र्धन, सूचना प्रविधि को उपयोग, विद्यालय शिक्षाको गुणस्तर सुधार तथा सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम ल्याइएको बताए ।

    मुख्यमन्त्री आचार्यले ई–सिफारिस सेवा जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहबीचको सह–कार्यबाट नवप्रवर्तनलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

    Post Views: 228
    प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार १३:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.