• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गेरुवा गाउँपालिकामा भूमि नापजाँच सुरु, भूमिहीनहरुको सपना पूरा हुने आशा

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ ९, शुक्रबार १६:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया — भूमि समस्या समाधान आयोगले बर्दिया जिल्ला को गेरुवा गाउँ पालिकामा औपचारिक रूपमा जग्गा नापजाँच कार्य सुरु गरेको छ । आयोगले गेरुवा गाउँ पालिका–६ स्थित सोनाफाँटा क्षेत्रबाट जग्गा नापजाँच कार्य प्रारम्भ गरेको हो ।


    एकविशेष समारोहबीच आयोगका बर्दिया अध्यक्ष अरुण–प्रकाश सिंह राठौरले नापजाँच कार्यको औपचारिक शुभारम्भ गरेका हुन् । सो अवसरमा स्थानीय प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रति–निधिहरू र लाभग्राहीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    आयोगका अनुसार गेरुवा गाउँ पालिकामा हालसम्म २ हजार ८ सय ४५ जनाको नाममा भूमिहीनको रुपमा लगत संकलन भइसकेको छ। ती मध्ये १ सय ९७ जना भूमिहीन दलित, ५ सय ३१ जना भूमिहीन सुकुम्बासी र २ हजार १ सय १७ जना अव्यवस्थित बसोबासी गर्दै आएको तथ्याङ्ग छ ।
    भूमिहीनहरुलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गर्नका लागि यो नापजाँच प्रक्रिया अत्यन्तै महत्वपूर्ण हुने आयोगले जनाएको छ। ‘नापजाँच पश्चात लगत दर्ता, प्रमाणिकरण र स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढ्छ। यसले वर्षोदेखि बस्ती बनाएर बसेका नागरिकलाई कानुनी सुरक्षा दिनेछ’, अध्यक्ष राठौरले भने ।

    भूमि समस्या समाधान आयोग बर्दियाले जिल्लाका ६ वटा नगर पालिकामा र २ जटा गाँउपालिका गरी हाल सम्म ४१ हजार ९ सय ६३ जना भूमिहीनहरुको लगत संकलन गरिसकेको छ। आयोगका अनुसार यी भूमिहीनहरू लाई सरकारको अवधारणा व्यवस्था अनुसार जग्गा प्रदान गरिने कार्य तीव्र गतिमा अघि बढाइएको छ।

    स्थानीय तह र संघीय सरकारको सहकार्यमा यो कार्य अघि बढाइँदैछ। यस प्रक्रियाले जिल्लाभरिका हजारौं परिवारलाई आशाको किरण देखा–एको छ। गेरुवामा सुरु गरि–एको नापजाँच कार्यले अन्य पालिकाका भूमिहीनहरूलाई समेत छिट्टै राहत दिने संकेत दिएको छ ।

    Post Views: 368
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १६:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.