• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

काङ्ग्रेस बरिष्ठ नेता डा.शेखर कोइराला द्वारा स्वतन्त्रता सेनानी स्व.भेषराज पौडेल प्रति समवेदना व्यक्त

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ ४, आईतवार २२:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले स्वतन्त्र सेनानी स्व.भेषराज पौडेल को निधन प्रति गहिरो दुःख व्यक्त गर्दै स्व.पौडेल प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन ।

    अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी भेषराज पौडेलको ७५ बर्षको उमेरमा यहि बैशाख २९ गते असामयिक निधन भएको थियो।

    निधन भएको आज जेठ ४ गते ७ औं दिन समवेदना व्यक्त गर्दै कोइरालाले बर्दिया जिल्ला सहित पश्चिम नेपालमा पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा मार्फत नेपालको लोकतान्त्रिक आन्दोलनमा भेषराज जी ले पुर्याउनु भएको योगदान हामी सबैका सामु अतुलनीय र अविस्मरणीय रहेको बताए।

    डा.शेखर कोइरालाले असामयिक निधन प्रति परिवारजनमा समवेदना प्रकट गर्दै स्व.भेषराज पौडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

    काङ्ग्रेस बरिष्ठ नेता डा.शेखर कोइरालाको समवेदना पत्र स्व.भेषराज पौडेलका परिवारलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका नेता विद्याप्रसाद खनालले हस्तान्तरन गरेका थिए।

    समवेदना पत्र हस्तान्तरनका समयमा नेपाल पत्रकार महासंघ केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद धिताल र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतम लगायतको उपस्थिति रहेको थियो।

    लोकतान्त्रिक आन्दोलनलाई सघाउन पत्रकारित गर्ने भेषराज पौडेल एक निर्भिक मिसन पत्रकार रहनुभएको थियो ।

    निरङ्कुश पञ्चायती व्यवस्था चरम उत्कर्षमा रहेको कठिन घडीमा उहाले २०४२ सालमा दाङ जिल्लामा “जय नेपाल साप्ताहिक पत्रिका” चलाउनु भएको र २०४५ सालमा लोकतन्त्रको पक्षमा आफ्नो पत्रिकामा सम्पादकीय लेखे बापत स्व.भेषराज पौडेलले जेल सजाय समेत भोग्नु भएको थियो ।

    स्व.भेषराज पौडेलका एक धर्म पत्नि निमा पौडेल र छोराहरु मनोज पौडेल र विराज पौडेल रहेका छन् ।

    Post Views: 874
    प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार २२:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.