• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजापुरमा मानव बेचबिखन नियन्त्रण सम्बन्धी दुई दिने तालिम

  •  अजय चापागाई
  • २०८२ जेष्ठ ३, शनिबार १३:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजापुर नगरपालिकामा मानव बेचबिखन तथा अवैध ओसारपसार नियन्त्रणका लागि सीमा-पार संयन्त्रसम्बन्धी दुई दिने तालिम गरिएको छ ।

    राजापुर नगरपालिकाको आयोजनामा, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।

    तालिममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, विभिन्न वडाध्यक्षहरू, महिला तथा बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरू, आईटी अधिकृत, सहायक प्रहरी निरीक्षकहरूसहित अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

    उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका संयोजक ईश्वर विकले तालिमका उद्देश्यहरू स्पष्ट पार्दै, मानव बेचबिखन बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज र निगरानी समूहहरूबीच समन्वय अत्यावश्यक रहेको धारणा व्यक्त गरे ।

    तालिम जेष्ठ ०३ र ०४ गते हुन भएको हो । पहिलो  दिन रोकथामका उपायहरू, मानव बेचबिखन र अवैध ओसारपसारको अवधारणा, कारणहरू र त्यससम्बन्धी समसामयिक मुद्दाहरूमा विस्तृत छलफल गरिएको थियो । तालिमका सत्रहरूको सहजीकरण श्री युवराज पोखरेलले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर प्रमिशा थारु पनि कार्यक्रममा सहभागी हुनु भएको थियो ।

    Post Views: 359
    प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १३:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.